आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दीपाश्रीले हात जोड्दै भनिन्- 'पाठ सिके अब आफुभन्दा ठूलाको बारेमा बोल्दिन'

दीपाश्रीले हात जोड्दै भनिन्- 'पाठ सिके अब आफुभन्दा ठूलाको बारेमा बोल्दिन'

  • मिडिया डबली
  • आइतवार, भाद्र ७ २०७७

  • 5.6K
    SHARES

  • दीपाश्रीले हात जोड्दै भनिन्-  'पाठ सिके अब आफुभन्दा ठूलाको बारेमा बोल्दिन'

    काठमाडौं- माहानायक राजेस हमालको विषयमा विवादस्पद टिप्पणी गरेकी कलाकार दीपाश्री निरौलाले एक भिडियो सेयर गर्दै अब आफुभन्दा सिनियर (ठूलाे) कलाकारकाे टिप्पणी नगर्ने भनेकी छन् ।

    उनले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा अभिनेता राजेश हमालबारेमा दिएको अभिव्यक्तिका कारण सामाजिक संजालमा चर्को आलोचनाको सामना गरेकी भन्दै अब पश्चाताप भएको बताएकी हुन् ।

    विगत देखी वर्तमानसम्मको यात्राका उतारचढावबारे बोल्दै निर्माता तथा निर्देशकसमेत रहेकी उनले  आगामी दिनहरूमा सावधान हुने प्रतिबद्धता जाहेर गरेकी छन् ।

    राजेस हमालको टिप्पणी गरेको घटनाबाट आफुलाई ठूलै शिक्षा मिलेको भन्दै उनले भनिन्,  'ठूलो आँधीबेहेरी आउँदाखेरी एउटा ठूलो रुखमा कुहिएका फुलहरू जसरी झर्छन् नि ममा भएको कमीकमजोरीहरू यो घटनाले गर्दा झर्यो ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र ७ २०७७०३:२९:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend