सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

खुसीकाे खबर: कोरोनाको प्रभावकारी औषधि नेपालमा, सरकारले दियो अनुमति 

खुसीकाे खबर: कोरोनाको प्रभावकारी औषधि नेपालमा, सरकारले दियो अनुमति 

  • मिडिया डबली
  • शनिवार, भाद्र ६ २०७७

  • 8.0K
    SHARES

  • खुसीकाे खबर: कोरोनाको प्रभावकारी औषधि नेपालमा, सरकारले दियो अनुमति 

    काठमाडौं- औषधि व्यवस्था विभागले अनुमति दिएसँगै रेमडिसिभिर औषधि वैधानिक रुपमै नेपालमा भित्रिएको छ। कोरोना भाइरस ९कोभिड-१९० संक्रमितको उपचारमायो औषधि प्रभावकारी मानिएको छ ।

    नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गराएका विराट नर्सिङ होमका मालिक डा ज्ञानेन्द्र कार्कीले नै पहिलो पटक यो औषधि प्रयोग गरेका थिए।  

    गम्भीर अवस्थाका कोभिड-१९ का बिरामीका लागि उनका आफन्तहरुले आफ्नै प्रयासमा ‘जुगाड’ गरी प्रयोगमा ल्याउने गरेका थिए। 

    अब भने वैधानिक रुपमै प्रयोग यो औषधि कोभिडका बिरामीमा प्रयोग हुनेछ। माइलन कम्पनीले उत्पादन गरेको औषधि त्यसको आधिकारिक आयातकर्ता सिनर्जी ओभरसिज प्रालिले शुक्रबार बिहान नेपालमा ल्याएको हो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र ६ २०७७०८:३२:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend