सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सीमामा तनाब : भारतले गोली चलायो, ५ जनाको मृत्यु

सीमामा तनाब : भारतले गोली चलायो, ५ जनाको मृत्यु

  • मिडिया डबली
  • शनिवार, भाद्र ६ २०७७

  • 9.7K
    SHARES

  • सीमामा तनाब : भारतले गोली चलायो, ५ जनाको मृत्यु

    भारतले सीमामा गोली चलाएपछि घुसपैठ गर्न खोज्ने पाँच जनाको मृत्यु भएको छ ।  भारतीय सीमा सुरक्षा बलले पाकिस्तानसँगको सीमामा गोली चलाएको र त्यहाँ आतंक मच्चाउन खोज्ने ५ पाकिस्तानीले ज्यान गुमाएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    भारत र पाकिस्तानबीचको भारतीय क्षेत्र पञ्जाब राज्यमा रहेको सीमामा यस घटना भएको हो।

    पञ्जाबको तार्न तरान जिल्लामा मानिसहरु अवैधानिक रुपमा भारत आउन खोजेपछि १०३ बटालिएन समूहले उनीहरुलाई रोक्ने प्रयास गरेको थियो।

    सुरक्षा बलले आफ्नो सुरक्षाको लागि गोली चलाएको प्रतिक्रिया जनाएको छ। एजेन्सी ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र ६ २०७७०७:१९:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend