सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपा कार्यदलले बुझायो प्रतिवेदन, के छ निश्कर्ष ?

नेकपा कार्यदलले बुझायो प्रतिवेदन, के छ निश्कर्ष ?

  • मिडिया डबली
  • शनिवार, भाद्र ६ २०७७

  • 4.0K
    SHARES

  • नेकपा कार्यदलले  बुझायो प्रतिवेदन, के छ निश्कर्ष  ?

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विपाद समाधान पार्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ।

    गत साउन ३० गते पार्टीभित्रको विवाद समधानका लागि सुझाब दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा गठित कार्यदलले शनिबार अपरान्ह पौने ५ बजे आफ्नो प्रतिवेदन बुझाएको हो।

    शनिबार बालुवाटारमा कार्यदलको बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएसँगै दुई अध्यक्षलाई बुझाएको हो। 

    महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल, पम्फा भुषाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र शंकर पोखरेल रहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र ६ २०७७०६:४१:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend