सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपालमा भेटियो भगवान विष्णुको दुर्लभ अवतार, विश्वभर खैलाबैला! 

नेपालमा भेटियो भगवान विष्णुको दुर्लभ अवतार, विश्वभर खैलाबैला! 

  • मिडिया डबली
  • शनिवार, भाद्र ६ २०७७

  • 16.4K
    SHARES

  • नेपालमा भेटियो भगवान विष्णुको दुर्लभ अवतार, विश्वभर खैलाबैला! 

    काठमाडौं–  भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा फेला परेको छ। विश्वभर यो प्रजातीको कछुवा देखा परेको यो पाचौँ पटक हो। भगवान विष्णुले पृथ्वीलाई ध्वस्त हुनबाट जोगाउनका लागि स्वर्ण कछुवाको रुप धारण गरेको पौराणिक कथन छ।  स्वर्ण कछुवा धनुषाको धनुषाधाम नगरपालिकामा फेला परेको हो।

    जनवार विज्ञ कमल देवकोटोकाले यो प्रजातीको कछुवा नेपालमा पहिलो पटक र विश्वमै पाँचौ पटकमात्रै फेला परेको बताएका छन्।

    ‘स्वर्ण रङको कछुवा नेपालसँगै विश्वका अन्य देशमा समेत फेला परेको छ। तर, त्यसको संख्या हालसम्म पाँच वटा मात्रै छ,’ उनले भनेका छन्।

    स्वर्ण कछुवाको धार्मिक महत्वको रहेको उनले बताए। 'कछुवाको माथिल्लो भागलाई आकाश र तल्लो भागलाई धर्तीको रुपमा लिने गरिन्छ। भगवान विष्णुको अवतारका रुपमा पूजिने समेत भएकाले यसको विशेष धार्मिक महत्व छ,' उनले डेली मेलसँग भनेका छन्। 

    32129224-0-image-a-9_1597834620117.jpg

    कछुवाको रुपमा विष्णुले धारण गरेको अवतारलाई कुर्म अवतार भनिने पौराणिक कथन छ। 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र ६ २०७७०९:५८:३४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend