सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना भाइरसलाई २० सेकेण्डमै नष्ट गर्न सकिने

कोरोना भाइरसलाई २० सेकेण्डमै नष्ट गर्न सकिने

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ५ २०७७

  • 12.7K
    SHARES

  • कोरोना भाइरसलाई २० सेकेण्डमै नष्ट गर्न सकिने

    पछिल्ला ६ महिनायता मानिसहरुका हरेक बानीहरु परिवर्तन भएका छन् । कोरोना भाइरसको माहामारीले मानिसहरुलाई आइसोलेसन, मास्कको प्रयोग, सामाजिक दुरी लगायतका कुराहरुलाई महत्वपूर्ण बनाइदिएको छ ।

    यीभन्दा पनि सबैभन्दा जरुरी रहेको छ हात धुने । गत फागु, चैतमहिनादेखि नै स्वास्थ्य संस्था, एवं स्वास्थ्यविद्हरुले मानिसहरुलाई हात धुनमा निकै सचेत हुन आग्रह गरेका छन् ।


    यसबाहेक बोस्टन, म्यासाचुसेट्स, नर्थस्र्टनलगायतका विश्वविद्यालयका रसायन विज्ञान तथा जीवविज्ञानीहरुले कोरोना भाइरसलाई सजिलै नष्ट गर्न सकिने भन्दै आएका छन् ।

    एउटा सस्तो साबुन र तातो पानीले २० सेकेण्डसम्म मज्जाले मिचेर हात धुने हो भने कोरोना भाइरसलाई शरिरमा प्रवेश गर्नबाट जोगिन सकिने एवं भाइरसलाई नष्ट गर्न सकिने स्वास्थ्य अधिकारीहरुले बताउँदै आएका छन् ।

    भाइरसको बाहिरीभाग बासो जस्तै हुने भएकाले साबुन पानीले हात धोएमा मात्रै हातबाट बगेर जाने हो । त्यसकारण पटक पटक २० सेकेण्डसम्म मिचेर हात धोइ कोरोना भाइरसको संक्रमणबाट जोगिएर रहनु होला ।

    बीबीसी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend