काठमाडौँ- युवा जागरण अभियान द्वारा प्रदेश संयाेजक नियुक्त युवा जागरण (सजगता)अभियानले प्रदेश संयाेजकहरु नियुक्त गरेकाे छ ।
युवा जागरण (सजगता) अभियानकाे संगठन बिस्तार,नीति,याेजना तथा कार्यक्रम संचलान गर्न अभियानका संयाेजक चिन्तन पाैडेले बिज्ञप्ति जारि गर्दै प्रदेश संयाेजकहरुकाे जिम्मेवारि ताेकेका छन् ।
अभियानका संयाेजक चिन्तन पाैडेले सुदुरपश्चिम प्रदेश संयाेजकमा भुवन भट्ट, गण्डकी प्रदेश संयाेजकमा सुशील तिमल्सेना, प्रदेश २ संयाेजकमा संजिव कुमार यादव, कर्णाली प्रदेश संयाेजकमा इश्वर वहादुर बिष्ट,प्रदेश १ संयाेजकमा प्रेमिका रानामगर लाई जिम्मेवारी दिएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।