सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बझाङ नेकपा त्यागेर १२० जना कांग्रेस प्रवेश

बझाङ नेकपा त्यागेर १२० जना कांग्रेस प्रवेश

  • मिडिया डबली
  • बिहिवार, भाद्र ४ २०७७

  • 7.7K
    SHARES

  • बझाङ नेकपा त्यागेर १२० जना कांग्रेस प्रवेश

    बझाङ- बझाङमा नेकपा परित्याग गरेर १ सय २० जना नेपाली काँग्रेस प्रवशे गरेका छन् ।

    जिल्लाको जयपृथ्वी नगरपालीका ७ अन्तर्गत पर्ने धौनाउ, ज्वाडा र छयाला गाउँ निवासी नेकपाका १२० जना नेता कार्यकर्ताले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

    चुनावताका जनतालाइ विभिन्न किसिमका झुटा नारा र आश्वासन दिएर सत्तामा पुगेको नेकपा  दिनानुदिन कुर्सीको लुछाचुडी र भ्रष्टाचा८ढरमा लिप्त भएपछि उनीहरुले पार्टी परित्याग गरेको सार्वजनिक कार्यक्रममा बताएको नेपाली कांग्रेस बझाङका युवा नेता पुष्पराज रोकायाले बताए । 

    दुई तिहाइ बहुमतको नेकपा सरकार गठन भएको २७ महिना बितिसक्दा पनि नागरिकका गास,बाँस र सुरक्षाको ब्यवस्थापन गर्नुको सट्टा प्रधानमन्त्री ओलीले उखान टुक्कामै अनर्थको समय बर्बाद गरेको उनीहरुको आरोप छ ।

    नेकपा परित्याग गरेका १२० जनालाइ नेपाली कांग्रेस बझाङका भुतपुर्व पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य निर्वाचन(२०७४ का उम्मेद्वार पृथ्वी बहादुर सिंहले पार्टी सदस्यता प्रदान गरेका थिए भने वर्तमान पार्टी सभापती हर्कजङ्ग बहादुर सिंह र पूर्व जिविस सभापती एवं नेपाली कांग्रेस महासमिती सदस्य चेतराज बजालले खादा तथा अबिर लगाइदिएर स्वागत गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ४ २०७७०६:५३:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend