सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बालुवाटारमा एकातर्फ कार्यदल, अर्काेतर्फ ओली-प्रचण्ड, कुन चाल चालिदैछ ?

बालुवाटारमा एकातर्फ कार्यदल, अर्काेतर्फ ओली-प्रचण्ड, कुन चाल चालिदैछ ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र ४ २०७७

  • 3.5K
    SHARES

  • बालुवाटारमा एकातर्फ कार्यदल, अर्काेतर्फ ओली-प्रचण्ड, कुन चाल चालिदैछ ?

    काठमाडौं- नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार छलफल भएको छ ।

    बिहीबार नै नेकपाभित्रको विवाद समाधान गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन तयार पार्ने काम गरिरहेको छ ।

    सोमबार सचिवालय बैठक बसेपछि निरन्तर छलफलमा रहेका ओली र प्रचण्डबीच बालुवाटारमा बिहीबार छलफल भएको हो । कार्यदलको बैठक पनि बालुवाटारमै बसेको छ ।

    कार्यदलले आफ्नो काम सकेपछि दुई अध्यक्षसँग बसेर उनीहरुको राय लिने र त्यसैअनुसार अघि बढ्ने बताइएको छ । दुई जना अध्यक्ष कुनै एजेण्डा बनाएर भने नबसेको स्रोतले जनाएको छ ।

    पछिल्लो समय ओली प्रचण्डबीचको भेट पनि बाक्लिएको छ । तर, उता प्रचण्डपक्षमा रहेका नेताहरु भने असुन्तुष्ट छन् । ओलीले के चाल पो खेलिरहेका छन् भनेर प्रचण्ड नै शशंकित रहेको अवस्था छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ४ २०७७०६:२५:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend