काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निधन हुनेमा दुई महिला र चार पुरुष छन् ।
पर्सा जिल्लामा एक महिला र दुई पुरुषको निधन भएको छ । त्यसैगरी काठमाडौंमा एक महिलाको निधन भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।