सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

खतरनाक पहिरो : २९ को ज्यान गयो, १० जना बेपत्ता

खतरनाक पहिरो : २९ को ज्यान गयो, १० जना बेपत्ता

  • मिडिया डबली
  • बिहिवार, भाद्र ४ २०७७

  • 4.1K
    SHARES

  • खतरनाक पहिरो : २९ को ज्यान गयो,  १० जना  बेपत्ता

    काठमाडौं- केहिदिन अघि सिन्धुपाल्चोकको लिदी गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या २९ पुगेको छ  ।

    पहिरोमा परेर बेपत्ता भएका अन्य १०को खोजि कार्य जारी रहेको छ ।

    जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए । तीमध्ये २९ जना फेला परेका हुन् ।

    आज थप ४ जनाको शव फेला परेपछि मृतक संख्या २९ पुगेको हो । प्रहरीका अनुसार १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव फेला परेको जनाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ४ २०७७०४:५६:४५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend