सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विदेशमा रहेका ४२ हजार नेपालीको जिवनमाथि सरकारको खेलवाड

विदेशमा रहेका ४२ हजार नेपालीको जिवनमाथि सरकारको खेलवाड

  • मिडिया डबली
  • बुधवार, भाद्र ३ २०७७

  • 5.5K
    SHARES

  • विदेशमा रहेका ४२ हजार नेपालीको जिवनमाथि सरकारको खेलवाड

    काठमाडौं- सरकारको गैरजिम्मेवारी र लापरवाहीका कारण विदेशी भुमीमा ४१ हजार १ सय ७० नेपाली अलपत्र परेका छन् ।

    कोभिड १९ को संक्रमित भएका मुलुकबाट आएका नागरिकलाई १४ दिनसम्म क्‍वारेन्टाइनमा राख्नुपर्ने  व्यवस्था छ ।

    कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमएसी) क्वारेन्टिन व्यवस्थापन नभए विदेशबाट नागरिक नल्याउन भन्दै पत्रकाटेपछि तय गरिएका उडान स्थगित भएका छन् ।

    सरकारले चौथो चरणको उद्बार उडान भइसक्दा पनि विदेशबाट आएका नेपाली श्रमिकलाई व्यवस्थापन गर्ने भौतिक पूर्वाधार निर्माण गर्न नसक्दा पाँचौ चरणको उडान हुन सकेको छैन् ।

    यसअघि स्वदेश फर्कनको लागि ९४ हजार १ सय ३३ नेपालीले सम्बन्धित देशको नेपाली दूतावासमा आवेदन दिएका थिए। 

    ५८ वटा मुलुकबाट ३ सय ३० उडानबाट भइ ५१ हजार ९ सय ६३ स्वदेश फर्किइसकेका छन्। क्‍वारेन्टाइनको लागि होटलको व्यवस्थापन हुन नसक्दा पाँचौ चरणको उद्बार उडान अन्यौल मा परेको छ।

    यसरी सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश ल्याउनका लागि लापरवाही गर्दा नेपाली नागरिकहरु अलपत्र परेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७०९:११:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend