सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

राष्ट्रकवि घिमिरेको निधनमा सार्वजनिक बिदा !

राष्ट्रकवि घिमिरेको निधनमा सार्वजनिक बिदा !

  • मिडिया डबली
  • बुधवार, भाद्र ३ २०७७

  • 2.7K
    SHARES

  • राष्ट्रकवि घिमिरेको निधनमा सार्वजनिक बिदा !

    लमजुङ-  राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा सार्वजनिक बिदा दिइने भएको छ । 

    राष्ट्रलाई राष्ट्रकवि घिमिरेले दिएको योगदान योगदानको कदर र स्मरण गर्दै  उहाँको जन्मभूमि मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको हो ।

    आज बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, आकस्मिक सेवा तथा स्वास्थ्य चौकी बाहेक सबैमा सार्वजनिक बिदा दिएको हो।  

    राष्ट्रकवि घिमिरे लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ पुस्तन गाउँमा १९७६ असोज ७ गते जन्मिएका थिए।  घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार निधन भएको थियो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७०८:५९:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend