सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

राष्ट्रिय झण्डा जलाउने चार पक्राउ, अन्यलाई धुइपताल खोज्दै प्रहरी 

राष्ट्रिय झण्डा जलाउने चार पक्राउ, अन्यलाई धुइपताल खोज्दै प्रहरी 

  • मिडिया डबली
  • बुधवार, भाद्र ३ २०७७

  • 4.7K
    SHARES

  • राष्ट्रिय झण्डा जलाउने चार पक्राउ, अन्यलाई धुइपताल खोज्दै प्रहरी 

    काठमाडौं–नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार अपलोड गरिएको गरिएको भिडियो भाइरल भएपछि उनीहरूलाई कारबाही गर्न दबाब बढेको थियो । 

    महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार भिडियो बनाउने ४ जना पक्राउ परिसकेका र अन्य ६ जनाको खोजी तीव्र पारिएको छ ।
     
    पक्राउ पर्नेमा १ युवती र ३ युवक छन् । उनीहरू क्यामेराम्यान, भिडियोमा आवाज दिने, भिडियो सम्पादन गर्ने लगायत हुन् । 

    पक्राउ परेका चारै जनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७१०:५५:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend