सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

राष्ट्रकविको निधनमा प्रधानमन्त्री ओलीले दिए श्रद्धाञ्जलि

राष्ट्रकविको निधनमा प्रधानमन्त्री ओलीले दिए श्रद्धाञ्जलि

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 3.6K
    SHARES

  • राष्ट्रकविको निधनमा  प्रधानमन्त्री ओलीले दिए श्रद्धाञ्जलि

    काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

    प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ, साहित्यमार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।’

    शोकको यस क्षणमा आफूले कवि घिमिरेप्रति उच्चसम्मान र श्रद्धाञ्जलि व्यक्त गरेको प्रधानमन्त्रीले जनाएका छन्।

    ‘साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७०९:५४:३१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend