काठमाडौं- काठमाडौं महानगरपालिका १४ कुलेश्वर महादेव मन्दिरनजिक बिष्णुमती खोलाले बगाएर एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष रहेका छन् ।
ती पुरुषलाई खोलाले बगाई ल्याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।