सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बीच समुन्द्रमा पाकिस्तानी क्याप्टनलाई हार्ट अट्याक, नजिक रहेका भारतीय सैनिकले जे गरे...!

बीच समुन्द्रमा पाकिस्तानी क्याप्टनलाई हार्ट अट्याक, नजिक रहेका भारतीय सैनिकले जे गरे...!

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 4.1K
    SHARES

  • बीच समुन्द्रमा पाकिस्तानी क्याप्टनलाई हार्ट अट्याक, नजिक रहेका भारतीय सैनिकले जे गरे...!

    समुन्द्रको बीचमा हार्ट अट्याक आएका पाकिस्तानी पानी जहाजका क्यापट्नलाई भारतीय तटरक्षकले उद्धार गरेका छन् ।

    गत जुलाई १३ मा ६० वर्षीय पाकिस्तानी क्याप्टन बदर हैसनैनलाई हार्ट अट्याक र स्ट्रक भएको थियो । 

    त्यतिबेला गोपालु ओडिसा क्षेत्रका भारतीय तटरक्षक सैनिकलाई उनको उद्धार गरेका हुन् ।

    अहिले १ महिनापछि उनी उपचार गरी निको भएर पाकिस्तान फर्किएका छन् ।

    भारत सरकारले गरेको यो ठूलो मानविय जिवन्दताको सहयोगलाई पाकिस्तान उच्चअधिकारीहरु एवं सबै नागरिकले सम्मान गरेका छन् ।

    भारतीय तटरुक्षकले चेन्नइले उनको उपचारका लागि तत्कालन सम्पर्क गरेर विशाखापटनमा जहाजलाई पठाएको थियो । त्यसपछि त्यहाँको एनआरआई अस्पतालमा उनको उपचार भएको हो ।

    अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।इन्डियाटाइम्स ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७०५:०४:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend