सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

उद्धारका लागि कांग्रेसले ३० जिल्लामा पठायो ४५ लाख, चाौतर्फी खुसीयाली

उद्धारका लागि कांग्रेसले ३० जिल्लामा पठायो ४५ लाख, चाौतर्फी खुसीयाली

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 5.0K
    SHARES

  • उद्धारका लागि कांग्रेसले ३० जिल्लामा पठायो ४५ लाख, चाौतर्फी खुसीयाली

    काठमाडौं- नेपाली काँग्रेसले बाढी–पहिरोमा परेरकाहरुको उद्धारका लागि ३० जिल्लामा ४५ लाख रुपैयाँ पठाएको छ ।

    नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट पहिलो चरणका लागि ३० जिल्लाका कांग्रेस जिल्ला कार्यसमितिमा सो रकम पठाइएको मंगलबार एक विज्ञप्ति प्रकाशित गरी कांगेसले जनाकारी दिएको हो ।


    कांग्रेसले पहिलोचरण अन्तर्गत लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बागलुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवाननपुर बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्की रहेका छन्।

    EfsCmLLVoAAENnB.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend