सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतबाट आएका युवाको क्वारेन्टिनमा मृत्यु, कोरोनाको रिपोर्ट आउन बाँकी

भारतबाट आएका युवाको क्वारेन्टिनमा मृत्यु, कोरोनाको रिपोर्ट आउन बाँकी

  • मिडिया डबली
  • सोमवार, भाद्र १ २०७७

  • 3.5K
    SHARES

  • भारतबाट आएका युवाको क्वारेन्टिनमा मृत्यु, कोरोनाको रिपोर्ट आउन बाँकी

    इलाम–इलाम सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टिन भित्रै एक युवाको मृत्यु भएको छ । साउन २६ गते भारतको हैदरबादबाट आएर क्वारेन्टिनमा बसेका २२ वर्षका युवाको आइतबार राति मृत्यु भएको हो ।

    सूर्योदय नगरपालिका वडा नं ९ घर भएका उनको कोरोनाका कारण मृत्यु भएको आशंका गरिएको छ । उनको रिपोर्ट आउन बाँकी छ । साउन ३० गते उनको स्वाब परीक्षणका लागि पठाइए जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन बिमल बरालले जनकारी दिए ।

    मृतक युवा आइतबार अकस्मात बिरामी भएका थिए । स्वासप्रश्वासमा समस्या देखिएका उनको प्राथमिक स्वास्थ्य चौकीका चिकित्सकले क्वारेन्टिनमै आएर उपचार गरेका थिए । सामान्य उपचारपछि चिकित्सक फर्किएका थिए भने उनको राति नै मृत्यु भएको हो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:५६:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend