सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मिर्गौला फेल भएर डायलाइसिस गरिरहेका ४ जनाले जिते काेराेना

मिर्गौला फेल भएर डायलाइसिस गरिरहेका ४ जनाले जिते काेराेना

  • मिडिया डबली
  • आइतवार, श्रावण ३२ २०७७

  • 6.6K
    SHARES

  • मिर्गौला फेल भएर डायलाइसिस गरिरहेका ४ जनाले जिते काेराेना

    पर्सा-  मिर्गौला फेल भएका कोरोना संक्रमितले कोरोना जितेका छन् ।

    वीरगन्जको अस्थायी कोभिड अस्पतालमा उपचार गराई रहेका बाराको सिमरा घर भएकी ३० वर्षीया सपना श्रेष्ठ, बाराको निजगढ घर भएका ५६ वर्षीय नर बाहादुर विक, पर्साको पोखरिया घर भएकी ६५  वर्षीया कोशीला देवी र वीरगन्ज-१० घडीअर्वाकी तारा शर्मा निको भएका हुन् ।

    उनीहरुको पछिल्लो स्वाव संकलनको रिपोर्ट नेगेटिभ आएपछि आइतबार अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरबाट डिस्चार्ज गरिएको कोभिड अस्पताल गण्डकका इन्चार्ज डा निरज कुमार सिंहले बताए।  

     १४ दिनको आस्पताल बसाइमा ४ पटक साढे ३ घन्टाको डायलाइसिस पनि सफलता पूर्वक  गरिएको डा सिंहले बताए। दीर्घकालिन मृगौलका बिरामीहरूलाई धेरै कमजोर इम्म्युन शक्तिका बिरामी मानिन्छ उनले तर्क गरे। 

    हाइरिस्क ग्रुपमा भएका बिरामीको सफल उपचारले स्वास्थ्यकर्मीहरूको भने मनोबल उच्च भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७१०:५१:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend