सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

यो प्रदेशमा समुदाय स्तरमै फैलियो कोरोना संक्रमण

यो प्रदेशमा समुदाय स्तरमै फैलियो कोरोना संक्रमण

  • मिडिया डबली
  • आइतवार, श्रावण ३२ २०७७

  • 6.7K
    SHARES

  • यो प्रदेशमा समुदाय स्तरमै फैलियो कोरोना संक्रमण

    भैरहवा- समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि पान पसलेदेखि होटल व्यवसायी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तह तथा बैंकका कर्मचारीमा समेत कोरोना देखिएको छ ।

    प्रदेश ५ मा समुदाय स्तरमै काेराेना संक्रमण फैलिएपछि टोलटोलमा समेत कोरोना भाइरस संक्रमित भेटिएका हुन् ।

    शनिबार प्रदेशका विभिन्न जिल्लाहरुमा गरेर ५६ जनामा संक्रमण देखिएको थियो। 
     
    आज आइतबार मात्रै प्रदेशमा ८५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।  नेपाल आयल निगम, बुटवल उपमहानगरपालिका कर्मचारीसहित रुपन्देहीमा आज ३० जनामा भाइरस पुष्टि भएको हो ।

     प्रदेश ५ को स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आज सबैभन्दा बढी रुपन्देहीमा संक्रमित भेटिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०८:२१:३५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend