सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौं पनि बन्द, स्थानीयतहले जारी गर्याे यस्ताे सुचना !

काठमाडौं पनि बन्द, स्थानीयतहले जारी गर्याे यस्ताे सुचना !

  • मिडिया डबली
  • आइतवार, श्रावण ३२ २०७७

  • 17.5K
    SHARES

  • काठमाडौं पनि बन्द, स्थानीयतहले जारी गर्याे यस्ताे सुचना !

    काठमाडौं- काठमाडौंको बानेश्वर, मध्यबानेश्वर, थापागाउँ, शंखमूल, बिजुलीबजार र बुद्धनगरलगायतका लगायत वडा नम्बर १०मा पर्ने क्षेत्रमा विभिन्न ७ प्रकारका गतिवधि संचालन गर्न रोक लगाएको छ।

    महानगरका धेरै जनामा कोभिड संक्रमण देखिएको भन्दै वडाले अर्को सूचना जारी नभएसम्मका लागि यी गतिविधि बन्द गराएको जानकारी दिएको हो।

    महानगरको सूचनासँगै फुटपाथका सबै पसल बन्द हुने भएका छन्। यस्तै मठमन्दिरमा नित्य पूजा बाहेकका गतिविधि स‌ंचालन नगर्न भनिएको छ। कवाडी संकलन गर्न, चिया पसल संचालन गर्न र पान पसलसमेत बन्द गर्न वडाको सूचनामा भनिएको छ। यस्तै जिमहल सैलुन र भिडभाड हुने सबै गतिविधि बन्द गराइएको जनाइएको छ।  

    हेर्नुहाेस् सुचना:

    117921321_627140681552695_3491054625487411450_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०५:१६:४९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend