सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओखलढुंगामा नेकपाका वडासदस्यका उम्मेदवार सहित २ दर्जन कार्यकर्ता कांग्रेस प्रवेश

ओखलढुंगामा नेकपाका वडासदस्यका उम्मेदवार सहित २ दर्जन कार्यकर्ता कांग्रेस प्रवेश

  • मिडिया डबली
  • आइतवार, श्रावण ३२ २०७७

  • 11.1K
    SHARES

  • ओखलढुंगामा नेकपाका वडासदस्यका उम्मेदवार सहित २ दर्जन कार्यकर्ता कांग्रेस प्रवेश

    काठमाडौं– ओखलढुंगाको खिजिदेम्बा गाउपालिका वडा न २ मा नेकपाका २ दर्जन कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्।

    गत स्थानीय निर्वाचनमा नेकपा माओवादी तर्फबाट वडा सदस्य का उम्मेद्बार मानलक्ष्मी तामाङ, नेकपा संगठित सदस्य वीर बाहदुर तामाङ लगायत दुई दर्जिन भन्दा बढी कार्यकर्ता पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन्। 

    कांग्रेसको कृयासिल सदस्य नवीकरण र नयाँ आवेदन लिने क्रमम क्षेत्रीय सदस्य सुरेन्द्र शंखर घिमिरे क्षेत्रीय प्रतिनिधि मिनकुमार कोइला र वडा कार्यसमिती नेतृत्व मा भयको कार्यक्रमा उनीहरु कांग्रेस प्रवेश गरेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend