आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रुसबाट खुसीकाे खबर : खोप बनाउन सुरु, बजारमा आउने मिति घोषणा

रुसबाट खुसीकाे खबर : खोप बनाउन सुरु, बजारमा आउने मिति घोषणा

  • मिडिया डबली
  • शनिवार, श्रावण ३१ २०७७

  • 8.4K
    SHARES

  • रुसबाट खुसीकाे खबर : खोप बनाउन सुरु, बजारमा आउने मिति घोषणा

    काठमाडौं- रुसले कोरोना भाइरसविरुद्ध भनेको खोपको उत्पादन सुरु गरिसकेको छ । रुसी स्वास्थ्यमन्त्रीले खोपको उत्पादन सुरु गरेको बताएका हुन् ।

    उनले यसै महिनाको अन्तसम्म खोप बजारमा आइसक्ने समेत बताएका छन् ।

    यद्यपी कतिपय विशेषज्ञहरुले भने रुसले खोप बनाउँन हतार गरेर अन्य  स्वास्थ्य समस्याको खतरा हुनसक्ने अनुमान गरेका छन् ।

    रुसमा गराएको एक स्वतन्त्र पुल (सार्वजनिक भोटींगजस्तै)मा त्यहाँका अधिंकास स्वास्थ्यकर्मीहरुले खोप लगाउन नचाहेको देखिएको छ । किनकी उनीहरुले खोपमाथि भरोस नभएको उल्लेख गरेका छन् ।

    यद्यपी राष्ट्रपति भ्लादमिर पुटिनले भने सम्पूर्ण स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै खोप बनाएको र आफ्नी छोरीलाई समेत खोप लगाएको बताएका छन् ।

    रुसले खोपको नाम स्पुतनीक बी राखेको छ । रुसी भाषामा स्पुतनीकको अर्थ रकेट अर्थात स्याटेलाइट हो । रुसले नै विश्वमा पहिलो पटक स्याटेलाइट बनाएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ३१ २०७७०६:३९:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend