काठमाडौं- भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई र शुभकामना दिएका छन्।
भारतको ७४ औं स्वतन्त्रता दिवसमा प्रचण्डलदे शुभकामना दिएका हुन् ।
‘७४औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री मोदीजी, उहाँको सरकार र भारतीय जनतालाई बधाई तथा शुभकामना दिन चाहन्छु’, प्रचण्डले शनिबार करिब २ बजे ट्वीट गर्दै भनेका छन्।
भारतको स्वतन्त्रता दिवसको सन्दर्भ पारेर आज शनिबार नै प्रधानमन्त्री केपी शर्मा अोलीले प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेर बधाई दिएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।