आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा कोरोनाविरुद्ध ३ खोप, स्वतन्त्रता दिवसमा भए सार्वजनिक !

भारतमा कोरोनाविरुद्ध ३ खोप, स्वतन्त्रता दिवसमा भए सार्वजनिक !

  • मिडिया डबली
  • शनिवार, श्रावण ३१ २०७७

  • 7.1K
    SHARES

  • भारतमा कोरोनाविरुद्ध ३ खोप, स्वतन्त्रता दिवसमा भए सार्वजनिक !

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कोरोना भाइरसविरुद्ध एक हैन् तीनवटा खोप बनाइरहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्रता दिवसमा बोल्दै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

    यसबाहेक उनले अब भारतमा नेशनल डिजिटल हेल्थ मिसन सञ्चालन गर्ने र सो अनुसार हरेक नागरिकलाई हेल्थ आईडी दिइने र स्वास्थ्य सम्बन्धी सम्पूर्ण जानकारी दिइने बताएका छन् ।

    कोरोना भाइरसको चिन्ता सर्वव्यापीरुपमा रहेका बेला हामीलदे तीनवटा भ्याक्सिनमा काम गरिरहेको र सकारात्मक देखिने बित्तिकै सञ्चालनमा ल्याउने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ३१ २०७७०३:४५:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend