सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओली र भारतीय प्रधानमन्त्री मोदीबीच वार्ता, के भयो कुरा ?

ओली र भारतीय प्रधानमन्त्री मोदीबीच वार्ता, के भयो कुरा ?

  • मिडिया डबली
  • शनिवार, श्रावण ३१ २०७७

  • 3.6K
    SHARES

  • ओली र भारतीय प्रधानमन्त्री मोदीबीच वार्ता, के भयो कुरा ?

    काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ ।

    दुई प्रमुखबीच भएको वार्ताको विषय विज्ञप्तीमार्फत सार्वजनिक गरिने परराष्ट्रमन्त्रालयले जनाएको छ । 

    यसअघि आजै प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सामाजिक सञ्जाल ट्विटरमार्फत समकक्षी मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका थिए।

     

    वार्ताका क्रममा दुई देशबीच कोरोना भाइरसको माहामारीसँग जुध्नका लागि सहयोग  र सहकार्य हुने कुरा भएको छ । 

    त्यस्तै ओलीले भारतलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा नन परमानेन्ट सदस्यका रुपमा निर्वाचित भएकोमा धयवाद ज्ञापन गरेका छन् । 

    लिपुलेक विवादपछि प्रधानमनत्री तहमा पहिलोपटक वार्ता भएको हो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ३१ २०७७०३:१५:१२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend