सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौं १५ दिनका लागि बन्द, के गर्न पाइन्छ के पाइदैन र्हेनुहोस्

काठमाडौं १५ दिनका लागि बन्द, के गर्न पाइन्छ के पाइदैन र्हेनुहोस्

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ३० २०७७

  • 13.6K
    SHARES

  • काठमाडौं १५ दिनका लागि बन्द, के गर्न पाइन्छ के पाइदैन र्हेनुहोस्

    काठमाडौं- कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यलयले उपत्यकामा विभिन्न काममा निषेद लगाएको छ । 

    शुक्रबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेश जारी गरी विभिन्न गतिविधिहरु निषेध गरेको हो  ।

    खुल्ला स्थानमा मानिस भेलार जम्मा हुन पाइने छैन । भीडभाड सभा र जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि बन्द गर्नुपर्नेछ । 

    यो नियम साउन ३० गते राति १२ बजेबाट भदौ १५ गतेसम्म लागू हुनेछ । 

    kathmandu.png

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ३० २०७७०८:४१:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend