सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आज राति १२ बजेदेखि भदौ ८ गतेसम्म लकडाउन !

आज राति १२ बजेदेखि भदौ ८ गतेसम्म लकडाउन !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ३० २०७७

  • 4.0K
    SHARES

  • आज राति १२ बजेदेखि भदौ ८ गतेसम्म लकडाउन !

    काठमाडौं- काठमाडौंको दक्षिणकाली नगरपालिकामा शुक्रबार राति १ बजेदेखि लकडाउन गरिने भएको छ ।

    नगरपालिकाका मेयर मोहन बस्नेतले संक्रमित संख्या बढ्न सक्ने भन्दै शुक्रबारदेखि भदौ ८ गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको बताएका छन् ।

    शुक्रबार बसेको नगरस्तरीय समन्वय समितिको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो।  


    नगरपालिकामा शुक्रबारसम्म तीन जनामा संक्रमण देखिएको छ। तर उनीहरूसँग सम्पर्कमा आउनेको संख्या धेरै भएपछि लकडाउन गर्ने निर्णय गरिएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ३० २०७७०८:३५:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend