सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सर्लाहीमा नेकपामा पहिरो, अढाइसय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

सर्लाहीमा नेकपामा पहिरो, अढाइसय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ३० २०७७

  • 11.2K
    SHARES

  • सर्लाहीमा नेकपामा पहिरो, अढाइसय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

    सर्लाही- सर्लाही क्षेत्र नम्वर ४बाट अढाइसय नेकपाका नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।

    सर्लाही क्षेत्र नं ४ स्थित रामनगर गाउँपालिकाकाबाट नेकपा पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् ।

    बिहीबार एक कार्यक्रम गरेर नव प्रवेशीहरुलाई स्वागत गरिएको छ ।

    क्षेत्र नं ४ बाट निर्वाचित प्रदेश नं २ का प्रदेश सभा सदस्य बिरेन्द्र सिंहको पहलमा सिसौट निवासी चुल्हाई साह, महङ्ग दास, राजेश दास र समी अख्तरको नेतृत्वमा २ सय ५० जना नेकपाका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस क्षेत्र नं ४ ले जनाएको छ ।

    २०७४ को निर्वाचनमा देशभर खराव नतिजा भोगेको कांग्रेसले सर्लाही ४ मा भने दुवै प्रदेश र संघीयमा विजय हासिल गरेको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ३० २०७७०५:०२:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend