सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मिनेन्द्र रिजालले गरे उपसभापतिमा उम्मेदवारी दिने घोषणा

मिनेन्द्र रिजालले गरे उपसभापतिमा उम्मेदवारी दिने घोषणा

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ३० २०७७

  • 6.8K
    SHARES

  • मिनेन्द्र रिजालले गरे उपसभापतिमा उम्मेदवारी दिने घोषणा

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

    आसन्न महाधिवेशनमा  संस्थापनइतर समूहको तर्फबाट उपसभापतिको दाबी गरेका हुन् ।

    १४औं महाधिवेशनको फागुन ७ देखि १० सम्मका लागि समय निर्धारण गरिएको छ। महाधिवेशन तोकिएकै मितिमा भने नहुने निष्कर्ष छ ।

    संशोधित विधानले निर्वाचित दुई उपसभापति हुने व्यवस्था गरेको थियो। अघिल्लो विधानमा भने मनोनित एक उपसभापतिको व्यवस्था थियो। सभापति शेरबहादुर देउवाले उनी निकट विमलेन्द्र निधिलाई उपसभापति मनोनित गरेका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend