सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सिन्धुपाल्चोक घटनाकाे जिम्मेवार सरकार, तरुण दलले दियाे यस्ताे निर्देशन !

सिन्धुपाल्चोक घटनाकाे जिम्मेवार सरकार, तरुण दलले दियाे यस्ताे निर्देशन !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ३० २०७७

  • 5.3K
    SHARES

  • सिन्धुपाल्चोक घटनाकाे जिम्मेवार सरकार,  तरुण दलले दियाे यस्ताे निर्देशन !

    काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका र ३५ घरमा क्षति भएको घटनाप्रति नेपाल तरुण दल केन्द्रिय समितिले दुख व्यक्त गरेको छ । बिहिबार एक बिज्ञप्ति जारि गर्दै नेपाल तरुण दल केन्द्रिय अद्यक्ष जितजंग बस्नेतले दुख व्यक्त गरेका हुन् ।

    समितिले पटक पटक स्थानीयले आफ्नो बस्ती जोखिममा रहेको र बस्ती संरक्षणका लागि पहल गरिदिनहुनका लागि  ध्यानाकर्षण गराउदा पनि सरोकारवालाहरुले सयोग नगरिदिँदा यस्तो संकट आइपरेको बताएको छ ।

    सम्बन्धित निकाय भनौं या स्थानीय सरकार जिम्मेवार नबन्दा यो अवस्था आएको नेपाल तरुण दल केन्द्रिय समितिको ठहर छ। । 

    यसरी आम जनताको माग प्रति गैर जिम्मेवार हुनेलाई हदै सम्मको कारवाही गर्नुहुन साथै बेपत्ताहरुको यथासिघ्र खोजी, घाईतेहरुको उपचार र जोखिममा रहेका परिवारहरुको सुरक्षित स्थानान्तरण गर्नका लागि सम्बन्धित निकायलाई तरुण दलले आग्रह गरेको छ ।

    यसबाहेक केन्द्रिय समितिले तरुण दल जिल्ला, क्षेत्र ,पालिका र वडा समितिलाईपनि उद्दार ,राहात र स्थानान्तरण कार्यमा जुट्न निर्देशन दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend