काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो समय काठमाडौं लगायत तराईका केही जिल्लामा दिनानु दिन ठुलो संख्यामा कोरोना संक्रमित फेला पर्न थालेका छन् ।
नेपालमा ४ जिल्लामा बढी कोरोना संक्रमित फेला परेको देखिएको छ । कोरोना संक्रमित धेरै देखिएका जिल्लालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेड जोनमा राखेको छ ।
कोरोनाको अति उच्च जोखिममा रहेका ४ जिल्लामा काठमाडौ, पर्सा, रौतहट र महोत्तरी रहेका छन् ।
यी ४ जिल्ला कोरोनाको अति उच्च जोखिममा रहेका छन् । यी जिल्लामा अहिले ५ सय बन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।