सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भैंसी तस्करसँग प्रहरीको झडप, उसै नसकेपछि १४ राउण्ड हवाइ फायर

भैंसी तस्करसँग प्रहरीको झडप, उसै नसकेपछि १४ राउण्ड हवाइ फायर

  • मिडिया डबली
  • बिहिवार, श्रावण २९ २०७७

  • 6.8K
    SHARES

  • भैंसी तस्करसँग प्रहरीको झडप, उसै नसकेपछि १४ राउण्ड हवाइ फायर

    रौतहट- रौतहटको राजपुर नगरपालिकामा बिहीबार दिउँसो भैंसी तस्कर र प्रहरीबीच दोहोरो झडप भएको छ ।

    लकडाउनको समयमा पनि    भारत बाट तस्करी गरेर अवैध रुपमा नेपाल भित्र्याउँदै  गरेको राँगा भै‌ंसी नियन्त्रणमा लिनखोज्दा झडप भएको हो ।

    झडपलाई नियन्त्रण लिन रौतहट प्रहरीले १४ राउण्ड हवाई र ८ राउण्ड अश्रु ग्यास फायर गरेको छ।   

     राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ थान राँगाभैंसी एकै ठाउँमा जम्मा पारेर राखेको सूचनाको आधारमा नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप भएको थियो ।


    तस्करले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन ८ राउण्ड अश्रु ग्यासको सेल र १४ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २९ २०७७१०:३४:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend