सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आनि छोईङ डोल्मालाई गुम्बा विकास समितिको सदस्यमा नियुक्त

आनि छोईङ डोल्मालाई गुम्बा विकास समितिको सदस्यमा नियुक्त

  • मिडिया डबली
  • बिहिवार, श्रावण २९ २०७७

  • 4.2K
    SHARES

  • आनि छोईङ डोल्मालाई गुम्बा विकास समितिको सदस्यमा नियुक्त

     काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी नेकपाको सरकारले चर्चित गयिका आनि छोईङ डोल्मालाई बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिको सदस्यमा नियुक्त गरेको छ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आनिलाई समितिको सदस्य पदमा नियुक्त गरेका हुन्।

    डोल्मालाई समितिको सदस्य पदमा नियुक्त गरेको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २९ २०७७१०:२१:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend