सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौंका यी क्षेत्र सिल, वल्झियो कोरोनाको संकट

काठमाडौंका यी क्षेत्र सिल, वल्झियो कोरोनाको संकट

  • मिडिया डबली
  • बिहिवार, श्रावण २९ २०७७

  • 6.9K
    SHARES

  • काठमाडौंका यी क्षेत्र सिल, वल्झियो कोरोनाको संकट
    फाइल तस्वीर

    काठमााडौं- कोरोना संक्रमण बढेपछि काठमाडौंको कुलेश्वर–बल्खु क्षेत्र सिल गरिएको छ  ।  काठमाडौं महानगरपालिका वडा नम्बर १४ का कुलेश्वर–बल्खु र कलंकी क्षेत्र  कोरोना संक्रमण बढेपछि सिल गरिएको हो ।

    कुलेश्वर क्षेत्रमा फलफूल व्यवसायीदेखि घर बाहिर ननिस्कनेहरुमा पनि कोरोना संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको वडा कार्यालयले जनाएको छ । 

    वडाभित्रका सबै टोलमा पुगेर घरभित्रै रहन र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन माइकिङ गरिएको छ भने कोरोना संक्रमण देखिएका क्षेत्रमा डिसइन्फेक्सन औषधिसमेत छर्ने काम भइरहेको वडा कार्यालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २९ २०७७०९:४०:२०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend