सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपालमा कहाँ कति आइसियू र भेन्टिलेटर ?

नेपालमा कहाँ कति आइसियू र भेन्टिलेटर ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण २९ २०७७

  • 5.2K
    SHARES

  • नेपालमा कहाँ कति आइसियू र भेन्टिलेटर ?

    काठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । अब गम्भिर अवस्थाका संक्रमितको उपचारका लागि  भेन्टिलेटर र आइसियु अत्यावश्यक हो ।

    हाल कोरोना संक्रमितको उपचारका लागि मुलुकभर ९ सय ४२ आइसियु  र भेन्टिलेटर ४ सय ९६ सञ्चालनमा छन्। 

    बागमती प्रदेशमा आइसियू ६ सय ३०, भेन्टिलेटर ३ सय ६१ र गण्डकी प्रदेशमा आइसियू १ सय ३७, भेन्टिलेटर ५९ रहेका छन्। 

    प्रदेश २ मा ४५ आइसियु र  १७ भेन्टिलेटररहेका छन् । प्रदेश १ मा ४३ आइसियु र  १९ भेन्टिलेटर रहेका छन् ।

    कर्णालीमा ४० आइसियु र १७ भेन्टिलेटर छन्। प्रदेश ५ मा २९ आइसियू र १३ भेन्टिलेटर छन्। त्यसैगरी सुदूरपश्चिममा १८ आइसियू र १० भेन्टिलेटर छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २९ २०७७०७:४५:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend