सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौंमा भयावह स्थिती : समुदायस्तरमै कोरोना, सरकारले जारी गर्याे यस्ताे सुचना !

काठमाडौंमा भयावह स्थिती : समुदायस्तरमै कोरोना, सरकारले जारी गर्याे यस्ताे सुचना !

  • मिडिया डबली
  • बिहिवार, श्रावण २९ २०७७

  • 14.4K
    SHARES

  • काठमाडौंमा भयावह स्थिती : समुदायस्तरमै कोरोना, सरकारले जारी गर्याे यस्ताे सुचना !

    काठमाडौं- काठमाडौं महानगरपालिकाको वडा नं १४  स्थानीय तहमै कोरोना संक्रमण फैलिएको छ ।

    समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि स्थानीय सरकाले स्थानीयवासीसँग सतर्करहन आह्वान गरको छ ।

    समिति अध्यक्ष शोभा सापकोटाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै वडा नं १४ भित्रका क्षेत्रहरुमा कोरोनाको महामारी समुदायस्तरमा पुगेको कुरा दुःखका साथ अवगत गराउनुपरेको बताएकी छन्।

    उनले स्थानीयवासीलाई अत्यन्त सावधानी अपनाउँदै कुनैपनि अवस्थामा घर बाहिर ननिस्कन, एकाघरमा बसेका मानिसबाहेक अरु आफन्त नातेदार, साथीहरु कसैसँग सम्पर्क नगर्न, सबैकोमा आउजाउ नगर्न, पाहुना हुन नजान र पाहुना नबोलाउन, जो जहाँ छौं त्यही बसेर चाडबाड मनाउन आग्रह गरेकी छन्।

    यस्तो छ वडाले जारी गरेको  सुचना:

    ward14.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २९ २०७७०६:२१:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend