सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीसँग भेटेलगत्तै प्रचण्ड थापागाउँमा

ओलीसँग भेटेलगत्तै प्रचण्ड थापागाउँमा

  • मिडिया डबली
  • बिहिवार, श्रावण २९ २०७७

  • 10.9K
    SHARES

  • ओलीसँग भेटेलगत्तै प्रचण्ड थापागाउँमा

    काठमाडौं-  नेकपाका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफलगरेलगत्तै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल थापागाउँ गएका छन् ।

    आफुइतर नेताहरुलाई पार्टीमा भइरहेको पछिल्लो गतिविधिबारे जानकारी गराउन प्रचण्ड थापागाउँ पुगेका हुन् ।

    काठमाडौंको थापागाउँमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश ५ का केन्द्रीय सदस्यहरुलाई प्रचण्डले भेटेका हुन् ।

    प्रचण्डले प्रधानमन्त्री ओलीसँग भोलि शुक्रबार आज भएको भेटबारे समेत ‘ब्रिफिङ’ गर्ने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २९ २०७७०६:१५:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend