सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौंमा १ सय बढी, देशभर थपिए ५२५ संक्रमित 

काठमाडौंमा १ सय बढी, देशभर थपिए ५२५ संक्रमित 

  • मिडिया डबली
  • बिहिवार, श्रावण २९ २०७७

  • 3.4K
    SHARES

  • काठमाडौंमा १ सय बढी, देशभर थपिए ५२५ संक्रमित 

    काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय २७ सहित देशभर ५ सय २५ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबार देशभरबाट १ सय ९  जना डिस्चार्ज भएका पनि जानकारी दिएका छन् ।

    आज काठमाडौंमा १ सय ९ जना, भक्तपुरमा ५ र ललितपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल देशभरका क्वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना बसिरहेका छन्। 

    देशभर हाल सक्रिय संक्रमित ८ हजार २५ जना रहेका छन् भने ९५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।   

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २९ २०७७०५:४७:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend