सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

के सफल भएकै हो काेराेविरूद्ध रूसको खोप ? २० देशले गरे १ अर्ब डाेजको अर्डर !

के सफल भएकै हो काेराेविरूद्ध रूसको खोप ? २० देशले गरे १ अर्ब डाेजको अर्डर !

  • मिडिया डबली
  • मंगलवार, श्रावण २७ २०७७

  • 8.3K
    SHARES

  • के सफल भएकै हो काेराेविरूद्ध रूसको खोप ?  २० देशले गरे १ अर्ब डाेजको अर्डर !

    काठमाडौं- रुसले ‘कोभिड १९’ विरुद्धको खोपलाई अनुमति दिएपछि विश्वमै पहिलो कोरोनाविरूद्धको खोप दर्ता भएको छ ।

    राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार गामेलिया इन्स्टिट्युटले बनाएको खोपले देशमा स्वीकृति पाएको बताएका थिए ।

    तर, के रुसले बनाएको खोपले कोरोना भाइरसविरुद्ध काम गर्छ त ? यो कुरामा भने विश्वस्वास्थ्य संगठन नै ढुक्क छैन् । किनकी खाेप निर्माताहरूले यसकाे कुनै पनि वैज्ञानिक अाधार सार्वजनिक गरेका छैनन् ।

    पुटिलने आफ्नी एक छोरीमा पनि गामेलिया इन्स्टिट्युटले बनाएको खोप प्रयोग गरेको बताएका थिए ।
     
    यद्यपी रुसले अफ्नो दाबीलाई अठोठ बनाएको छ । उस्ले २० देशबाट १ अर्बभन्दा बढी डोज खोपको अर्डर समेत आइसकेको बताएको छ ।

    २० देशबाट कोरोनाविरुद्धको खोपको १ अर्ब डोज माग भएको रसियन डिरेक्ट इनभेस्टमेन्ट फन्डका सिइओ किरिल दिमित्रेभले मंगलबार बताएका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २७ २०७७०८:२१:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend