काठमाडौं- सरकारले भदौ १० गतेदेखि पानीको मूल्य घटाउने निर्णय गरेको छ ।
भदौ १ देखि प्रतिबोतल (एक लिटर) को २० रुपैयाँ भन्दा बढी लिने गरेकोको विभागले अधिकतम मूल्य १६ रुपैयाँ मात्रै तोकेको हो ।
त्यस्तै जार (२० लिटर)को अधिकतम मूल्य ५० हुनेर सो भन्दा कममा बिक्री बितरण गर्नुपर्ने निर्णय भएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनले बजारमा बिक्री हुने बोतल र जारको अधिकतम लागत हालको बजार भाउको तुलनामा कम देखिएकोले घटाउने तयारी गरेको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।