आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आर्थिक मन्दीको लेबनानमा विष्फोटले निम्त्याएको दुर्दशा, सहयाेग गर्न विश्वभरका नेताले गरे सम्मेलन

आर्थिक मन्दीको लेबनानमा विष्फोटले निम्त्याएको दुर्दशा, सहयाेग गर्न विश्वभरका नेताले गरे सम्मेलन

  • मिडिया डबली
  • आइतवार, श्रावण २५ २०७७

  • 6.0K
    SHARES

  • आर्थिक मन्दीको लेबनानमा विष्फोटले निम्त्याएको दुर्दशा, सहयाेग गर्न विश्वभरका नेताले गरे सम्मेलन

    आर्थिक मन्दीको चपेटमा रहेका बेला लेबनानका लागि कोरोना भाइरसको माहामारी त्यतिकै संकट बन्न पुगेको थियो ।

    यसपछि  लेबनानको राजधानी बेरुतमा भएको भयानक विस्फोटन लेबनानका लागि अर्काे संकटल बन्न पुगको छ ।

    पाँच दिनअघि भण्डारण गरेर राखेको दुई हजार टनभन्दा बढी परिमाणको अल्मुनियम नाइट्रेड विस्फोटन भएपछि राजधानीमा भयंकर ठूलो क्षति भएको हो ।

    विष्फोटका कारण कम्तिमा १५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ ।

    त्यहाँ ३ लाखभन्दा बढी मानिस घरबार विहीन भएका छन् भने ५७ ले विष्फोटमा परेर ज्यान गुमाएका छन् । कम्तिमा ५ हजार भन्दा बढी मानिस घाइते भएकाछन् ।

    बेरुतको यो दुदर्शालाई राहत दिन विश्वका प्रमुख नेताहरुले सम्मेलन गरेका छन् । संयुक्त राष्ट्र संघ र फ्रान्सको संयुक्त पहलमा इन्टरनेटमार्फत भर्चुअल बैठक बसको हो ।

    शनिबार यस घटनाबाट घरबारविहीन हुन पुगेकाहरूले सडका प्रदर्शन गरेका थिए भने उनीहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत बैठकमा सहभागी हुने जनाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend