सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

इनफ इज इनफले भोलिबाट अनसन तोड्दै, के भन्यो सरकारले ?

इनफ इज इनफले भोलिबाट अनसन तोड्दै, के भन्यो सरकारले ?

  • मिडिया डबली
  • शनिवार, श्रावण २४ २०७७

  • 4.8K
    SHARES

  • इनफ इज इनफले भोलिबाट अनसन तोड्दै, के भन्यो सरकारले ?

    काठमाडौं-  इनफ इज इनफ समुहका अभियान्ता ई:ले भोलि (आइतबार)बाट अनसन तोड्ने भएका छन् ।

    आइतबार बिहान मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर गरी उनीहरु अनसन तोड्ने भएका हुन् ।

    आफुहरुका अधिकांस माग सरकारले पूरा गर्ने सम्झौता गरेपछि  २२ दिनको अनसन भोलि तोड्न लागेको एक अभियान्ताले बताए ।

    १०० प्रतिशत पिसिआर, सरकारले कोरोना रोकथामका लागि गरेको खर्चबारे सबै जानकारी पाउनुपर्नेलगायत माग राखेर २२ दिनअघिदेखि अभियन्ता अनशनरत थिए। यसअघि पनि सरकारसँग अभियन्ताहरुले संवाद गरे पनि आफ्नो अडान कायमै राख्दै आएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण २४ २०७७०७:४८:३१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend