आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नाङ्गै पोथी सुँगुरकोपछि लागेका यी पुरुषको तस्बिर भाइरल, के गर्दै थिए ?

नाङ्गै पोथी सुँगुरकोपछि लागेका यी पुरुषको तस्बिर भाइरल, के गर्दै थिए ?

  • मिडिया डबली
  • शनिवार, श्रावण २४ २०७७

  • 13.6K
    SHARES

  • नाङ्गै पोथी सुँगुरकोपछि  लागेका यी पुरुषको तस्बिर भाइरल, के गर्दै थिए ?

    हामीले बाँदरले मानिसको समान खोसेर भाग्ने गरेको त देखेकै छौं, तर जंगली सुँगुरहरुले समेत मानिसहरुको समान खासेका छन् ।

    पछिल्लो समय सामाजिक सञ्जालमा यो तस्बिर भाइरल हुँदै गएको छ । बर्लीनको एक पार्कमा यो घटना घटेको हो ।

    पार्कमा बसिरहेका एक मानिसको ल्यापटप जंगली सुँगुरले लगेर भाग्यो, त्यसपछि ती मानिस नांगै सुँगुरको पछि भागेका थिए । 

    त्यतिबेला कसैले खिचिदिएको यो तस्बिर पछिल्लो समय निकै सेयर भएको हो । यो फोटो पोष्ट गर्ने मानिसले क्याप्सन हाल्दै लेखेको छ , 'गर्मीको समयमा हामीहरु तालमा पौडी खेल्दै घाममा बसिरहेका थियौं, धेरै मानिसहरु टावल बेरेर मात्रै बसिरहेका थिए । पार्कमा जनावरहरु शान्त रहेका कारण मानिसहरु ख्याल नगरेरै बसेका थिए, तर त्यतिकैमा एउटा जंगली पाेथि सुँगुर आयो र ल्यापट राखिएको पहेँलो ब्याग लगिदियो ।'

    त्यसपछि उक्त झोलाका मालिक सँगुरको पछि परेका थिए ।

    हेर्नुहाेस् पाेष्ट:

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण २४ २०७७०७:१०:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend