सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भदौ १ गतेदेखि उडान खुल्यो, र्हेनुहोस् नयाँ भाडादर (सूचीसहित)

भदौ १ गतेदेखि उडान खुल्यो, र्हेनुहोस् नयाँ भाडादर (सूचीसहित)

  • मिडिया डबली
  • शनिवार, श्रावण २४ २०७७

  • 6.6K
    SHARES

  • भदौ १ गतेदेखि उडान खुल्यो, र्हेनुहोस् नयाँ भाडादर (सूचीसहित)

    काठमाडौं- भदौ १ गते देखि आन्तरिक उडान खुला हुने भएको छ ।  बुद्ध एयरलाइन्सले आन्तरिक उडान खुला गरेको हो ।

    कम्पनीले शुक्रबार विज्ञप्ति जारी गरी गर्दै नयाँ भाडादर पनि तोकेको छ । कम्पनीले विज्ञप्ती जारी गर्दै भनेको छ,
    ‘हाल आन्तरिक वायु सेवालाई बन्द गरिएको अवस्थामा सर्वसाधारण नेपालीहरु यात्राका लागि तरकारी भ्यान, एम्बुलेन्स, ट्रक, बसमा कोचिएर मात्रै हैन, दशौं हजार रुपियाँ खर्च गर्न बाध्य छन् ।

    घण्टाभरमै यात्रा गर्न सक्नेमा केही दिन लगाएर यात्रा गरिरहेका छन् । यस्ता यात्रुहरुलाई राज्यले यात्रा गर्नबाट रोक्नु भनेको मौलिक अधिकारको हन्न गर्नु हो । तसर्थ यात्रालाई सहज बनाउँदै, कोभिड–१९ को चेकजाँचको दायरा फराकिलो बनाउनु राज्यको दायित्व हो । 

    यस विषम् परिस्थितिमा हरेक नेपालीले सजिलै र सस्तो हवाई यात्रा गर्ने उद्देश्यले हामी भदौ १ देखि हुने हवाई उडान सुरु गर्दै छौं,।’

    नयाँ भाडादर अनुसार पोखरा १९ सय, विरानगर तीन हजार, जनकपुरको २७ सय रुपैयाँ तोकिएको छ । धनगढी ५४ सय रुपैयाँमै जान सकिने भएको छ ।

    buddha air.webp

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण २४ २०७७०६:१४:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend