सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोनाबाट ७३ जनाको मृत्यु

कोरोनाबाट ७३ जनाको मृत्यु

  • मिडिया डबली
  • शनिवार, श्रावण २४ २०७७

  • 3.7K
    SHARES

  • कोरोनाबाट ७३ जनाको मृत्यु

    काठमाडौं- विश्वव्यापी रुपमा बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणले नेपालमा मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

     स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका १, पर्सामा १ र मोराङमा एक जनाको मृत्यु भएको हो।

     

    मृत्यु हुनेमा काठमाडौं टोखा नगरपालिका–६ की ४१ वर्षीया महिला रहेकी छन् । उनमा पाठेघरको क्यान्सर र निमोनियाको समस्या थियो ।

     त्यस्तै कोरोनाबाट पर्साको वीरगन्जका ७४ वर्षीय मधुमेह र दमका रोगी पुरुषको मृत्यु भएको मनत्रालयले जनाएको छ। 

     मोरङको विराटनगर महानगरापािलका –९ का ५८ वर्षीय उच्च रक्तचापका रोगी पुरुषको मृत्यु भएको छ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण २४ २०७७०५:२९:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend