आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

'प्रेमको भाइरस' पुस्तक एक समारोहबीच इन्द्रेणीमा सार्वजनिक

'प्रेमको भाइरस' पुस्तक एक समारोहबीच इन्द्रेणीमा सार्वजनिक

  • मिडिया डबली
  • शनिवार, श्रावण २४ २०७७

  • 5.1K
    SHARES

  • 'प्रेमको भाइरस' पुस्तक एक समारोहबीच इन्द्रेणीमा सार्वजनिक

    काठमाडौँ- चर्चित कार्यक्रम इन्द्रेणीमा संसारभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस र प्रेमको एक नयाँ एवं अनौठो मायाको कथामा आधारित कथाहरू समेटिएका कथाहरू समाबेश रहेका अहिलेको परिस्थितिहरू समेटेर ओएसनेपालद्वारा प्रकाशित उपन्यास कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन 'अमर' द्वारा लिखित 'प्रेमको भाइरस' पुस्तक एक समारोहबीच इन्द्रेणीमा सार्वजनिक भएको छ ।

    पुस्तक प्रकाशकको तर्फबाट ओएसनेपालबाट विवेक कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गायक एवं इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेलको प्रमुख आतिथ्यमा, गायिका मनमाया वाइबा, गायक राजु परियार, निर्देशक रोसन कुमार, वरिष्ठ संचार कर्मी राजु श्रेष्ठ, पत्रकार दिप गुरुङ लगायतबाट उपन्यासकार सुरेन्द्र महर्जन’अमर’ का निरन्तर साहित्य, संगीतका बिषयमा जानकारी दिएका थिए।

    लकडाउन भएको दुई महिनाको समयलाई सदुपयोग गर्दै लेखिएको सार्वजनिक उक्त उपन्यासको बारेमा समयलाई साहित्यकार महर्जनले उपन्यास लेखेर सदुपयोग गरेकोमा खुशी व्यक्त गरे।

    आफ्नो पचिसौं कृतिका रूपमा उपन्यास कोरोना भाइरसको महामारीको समयमा सार्वजनिक गर्न पाउँदा धेरैभन्दा धेरै खुशी व्यक्त गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण २४ २०७७११:१०:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend