क्यारी लाम अर्थात हङकङकी प्रमुख कार्यकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । क्षेत्रको स्वोतन्त्रता खण्डन गरेको भन्दै अमेरिकाले क्यारी लामसहित हङकङका अन्य प्रमुख अथिकारीहरुमाथि प्रतिबन्ध लगाएको हाे ।
गत महिना चीनले हङकङमाथि सुरक्षा कानुन भन्दै आफ्नो हस्तक्षेप बढाउने कानुन लगाएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।