सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

स्वास्थ्य मन्त्रालयको तथ्यांक : ६ हजार जना मात्रै कोरोना संक्रमित

स्वास्थ्य मन्त्रालयको तथ्यांक : ६ हजार जना मात्रै कोरोना संक्रमित

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २३ २०७७

  • 4.1K
    SHARES

  • स्वास्थ्य मन्त्रालयको तथ्यांक : ६ हजार जना मात्रै कोरोना संक्रमित

    काठमाडौं- नेपालमा कोरोना भाइसको संक्रमणको अवस्थामा रहेका संक्रमितको संख्या ६ हजार ४ सय २७ रहेको छ ।  

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाए अनुसार एक पटक संक्रमित भएकाहरुको संख्या २२ हजार २ सय ४१ पुगेृको छ ।

    ती मध्ये १५ हजार ८ सय १४ जना निको भइसकेका छन् । अब अहिले ६ हजार ४ सय २७ जना मात्रै संक्रमणको अवस्थामा रहेका हुन् ।


     नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप चार सय ६४ जनामा संक्रमण पुष्टि भएको ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण २३ २०७७०४:५५:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend